KAVYA SCHOOL | काव्य स्कुल
>

Admission Open for Academic Session 2075

19 Mar, 2018

काब्यद्धारा तारकेश्वारका विद्यार्थीलाई पोसाक तथा खेलकुद सामाग्री हस्तान्तरण

नुवाकोट, माघ ८ – बोर्डिङ स्कुलमा आज आयोजित एक कार्यक्रममा निकेल्स फर नेपाल र विष्णु बास्कोटा फाउण्डेशनलद्वारा तारुकाका दलित बस्तिमा विद्यार्थीलाई आवश्यक पर्ने युनिफ ता खेलकुद सामग्री हस्तान्तरण गरेको छ । नुवाकोट तारकेश्वर ३ अवस्थित श्री नमुना जनजागृति प्रा.बि स्कुलका १ सय २० जना विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री स्कूलका प्र.अ अर्जुन वहादुर श्रेष्ठ र संयुक्त दलित अधिकार मञ्च–नेपाल,नुवाकोटका अध्यक्ष रामशरण मजकोटीलाई सामाग्री प्रदान गरिएको छ ।फाउण्डेशनले बिगत २०६४ साल देखि यस नमुना स्कूललाई ग्रामिण क्षेत्रकै एक नमुना बनाउने अभियान स्वरुप स्कुलको सुविधा समपन्न ५ कोठेशौचालय भवन, भुकम्पमा राहत साथै बार्षिक रुपमा विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री प्रदान गर्दै आएको छ । तारुकाको एक दलित बस्थिमा अवस्थित नमुना जनजागृति स्कुलमा दलितका वालबालिका मात्र पठनपाठन गर्दै आएका छन् । काब्या बोर्डिङ स्कुलका प्रअ नवराज बास्कोटाको टिमले शिक्षाको पहुचमा आम दलित समुदायले कदम राख्न सहज वाातावरण बनाउदै उक्त स्कुलको शैक्षिक तथा जीणेदारमा लामो समय देखि निरन्तर रुपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । साथै सामुादायक भवन निर्माण गर्ने योजना बताएका छन् ।

26 Jan, 2018

वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ । तर जाडो सकिने बेलामै भएतापनि मंगलबार ती विद्यार्थीको गोडामा एकएकजोर छालाको जुत्ता र दुईदुई जोरमोजा परेपछि उनीहरु दंग परेका छन् । पशुपतिनाथ नजिक जयवागेश्वरीस्थित वाल सारथी स्कुलमा अध्ययनरत ७६ जना विद्यार्थीलाई मंगलबार जुत्ता र मोजा उपहार दिइएको थियो । काव्य स्कुल नयाँबानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको पहल तथा अमेरिकास्थित निकेल्स फर नेपालकी अध्यक्ष क्रिस्टिन हकर्टको समन्वयमा विद्यार्थीले उपहारपाएका थिए । अमेरिकाको टेनेसी राज्यमा बस्दै आएकी नेपाली समाज टेनेसीकी सदस्य कृष्णा महर्जनले ७६ जना विद्यार्थीलाई मंगलबार विद्यालयमा आयोजितएक कार्यक्रममा जुत्ता रमोजा उपहार दिएकी थिइन । साथै उनले ती विद्यार्थीलाई खाजाकोलागि आवश्यक पर्ने खाद्यान्न पनि दिइन । चप्पलको भरमा विद्यालय जाने गरेको तस्वीर देखेपछिसामजसेवी कृष्णा महर्जनले आफ्नो छोरीको जन्मदिनको अवसरमा ती विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिएकी हुन । विद्यार्थीलाई जुत्ता र मोजा वितरण कार्यक्रममा दाता महर्जनका साथै विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष एवम् काव्य स्कुल नयाँ बानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलीप थापा, प्रेमराज अर्याल र रिजन खड्काले विद्यार्थीलाई जुत्तामोजा वितरण गरेका थिए । नीजि स्तरबाट स्थापना गरिएको सो विद्यालय पशुपतिनाथ र गुहेश्वरी मन्दीर आसपासका मन्दीरहरुमा मागेर जीवन यापन गर्नेका केटाकेटी र सडक वालवालिकालाई लक्षित गरि खोलिएको हो । माघ महिनामा माधव नारायणको मेला लाग्ने भएकोले सो विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या कहिले एकसयको हाराहारीमा पुग्ने र कहिले घट्ने गरेको विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले बताइन । मन्दीरको प्रांगणमा मागेर जीवन यापन गर्दै आएका सडक वालवालिका शिक्षाबाट वञ्चत नहुन भन्ने उद्धेश्य राखेर सो विद्यालय स्थापना गरिएको हो ।

26 Jan, 2018

काव्य जन्मदिन कोषबाट खोटाङ्गको विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री

काठमाडौं, माघ । नयाँबानेश्वरको काव्य स्कुलमा अध्ययनरत विद्यार्थीहरुको जन्मदिन कोषमा जम्मा भएको रकमबाट खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कमा रहेको सामुदायीक विद्यालय त्रिभुवन माविको विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । काव्य जन्मदिन कोषका अध्यक्ष एवम् विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कुलमा आयोजित एक कार्यक्रममा त्रिभुवन माविका विज्ञान शिक्षक देवान सिंह राईलाई २५ हजार रुपैयाँबराबरको विज्ञान प्रयोगशाला सामाग्री तथा प्राथमिक उपचार सामाग्री सहितको प्राथमिक उपचार बाकस हस्तान्तरण गर्नुभयो ।

23 Jan, 2018

Partnership with Chinese schools

Kavya School, New Baneshwor signed a partnership agreement with two Beijing-based schools in the conference of the principles of One Belt One Road countries organized by HANBAN and Beijing International Chinese College(BICC). Kavya School believes that this agreement will promote a friendly relationship between the education institutions of China- Fangcaodi International School and Daystar Academy, Beijing and Nepal. The agreement will be a medium for the teachers and students of both school to learn and understand the culture, language, methodologies, materials and carry out various collaborative projects to develop the students and enhance teaching learning methodology in the schools. Teachers and students exchange programs will help to experience as well as understand the similarities and the differences of culture and education system and build strong relationship between the students and teachers of both countries.

05 Sep, 2017

First Terminal Examination

The first terminal exam of the classes 1 to 4 will begin from 5th Asar, 2073( 19th June, 2017) and of the classes 5 to 10 will begin from 4th Asar, 2073(18th June, 2017).

18 Jun, 2017

General Election Kavya 2074

The election of house and school was conducted on 13th Baishak, 2074 to elect the school captain, vice captains, house captain and vice captains. The election was conducted in the presence of chairperson of third Eye Youth Club, police officer of Baneshwor Police Station. Intellectuals, Principal of the school Nawaraj Baskota and the school directors. The election was conducted with the school faculties playing the role of delegates as Thamnath Lamsal , Special observer, Sabina Shrestha Rajbhandari as UN Observer, Binod Thapaliya as EU Observer. The election was conducted on the initiation of the Election Commissioner Ganesh Dahal, the HOD of Social Studies, Arjun Thapa Magar as Polling Officer and Sajana Dahal as election officer assisted to success this grand election which was conducted to reflect the local level election. It also gave students the feel of election, process and its importance.

30 May, 2017

Traditional Food Making

On 17th Baisakh, 2074, the students of class 7 under the department of OBTE organized a traditional food making program in the school premises in the co-ordination of Ms. Sanam Karmacharya for ISA project. It was conducted for collaborative learning with one of the school of Pakistan. The participation of students was productive which helped them to learn about cultural food of Pakistan and Nepal.

28 May, 2017