KAVYA SCHOOL | काव्य स्कुल

NEW SCHEDULE FROM TUESDAY

2018-02-18

Dear parents and guardians, WARM GREETINGS!!! It is to notify you that we are lengthening our everyday schedule from Tuesday, 2074/11/08, as the days are getting longer and warmer.Please be advised that school starts at 8:00 am and closes at 4:20 pm . We request you to manage pick up and drop time of your wards from respective bus station or school on the basis of aforementioned points of time. Thank you

Holiday on Tuesday

2018-02-12

Dear parents and guardians It is to inform you that on Tuesday 2074/11/01, school shall remain closed to mark shivaratri. Also we beg pardon for wrong print on calender. Thank you

Shivaratri Holiday

2018-02-12

Dear Parents/ Guardians, The school will remain closed tomorrow (1st Falgun, 2074) for Shivaratri. Even though the school calendar has marked 2nd of Falgun, 2074 as holiday for Shivaratri, it will be a regular school day. Sorry for inconvenience. Thank you

Friendly football

2018-02-05

Invitation 5thFebruary 2018 Monday Dear Parents/Guardians This is to notify you all that we are organizing friendly football match between Kavya School teacher (male) and Kavya School Parents (male) on sport week final which is going to be held tomorrow (6th February 2018). So we would like you to request you to participate and encourage our students tomorrow. Please do register your name on the given contact number. 9841199899, Arjun sir Interested parents are requested to manage the following: Note: Football kits, Jersey colour red, Age minimum 25 years old, Shoes football/ futsal Thank you for your co-operation KAVYA SCHOOL

KAVYA SPORTS MEET 2074

2018-02-05

DEAR PARENTS AND GUARDIANS WE LIKE TO INVITE YOU TO PARTICIPATE TO ENCOURAGE YOUR WARDS IN DIFFERENT EVENTS AS THEY PARTICIPATE/PERFORM DURING "KAVYA SPORTS 2074" HAPPENING AT "श्री सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्र को लगनखेल स्थित खेल मैदान ।" ON TUESDAY, 2074/10/23 . THE PROGRAM STARTS AT 11:00 AM . YOUR PRESENCE IS HIGHLY ANTICIPATED. THANK YOU

REST FOR CLASS 6 and 7

2018-02-03

Dear parents and guardians It is to notify that class 6&7 are just back from scout camp so we have decided to grant them a day leave on sunday, 2074/10/21 for relaxation. Thank you

काब्यद्धारा तारकेश्वारका विद्यार्थीलाई पोसाक तथा खेलकुद सामाग्री हस्तान्तरण

2018-01-23

नुवाकोट, माघ ८ – बोर्डिङ स्कुलमा आज आयोजित एक कार्यक्रममा निकेल्स फर नेपाल र विष्णु बास्कोटा फाउण्डेशनलद्वारा तारुकाका दलित बस्तिमा विद्यार्थीलाई आवश्यक पर्ने युनिफ ता खेलकुद सामग्री हस्तान्तरण गरेको छ । नुवाकोट तारकेश्वर ३ अवस्थित श्री नमुना जनजागृति प्रा.बि स्कुलका १ सय २० जना विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री स्कूलका प्र.अ अर्जुन वहादुर श्रेष्ठ र संयुक्त दलित अधिकार मञ्च–नेपाल,नुवाकोटका अध्यक्ष रामशरण मजकोटीलाई सामाग्री प्रदान गरिएको छ ।फाउण्डेशनले बिगत २०६४ साल देखि यस नमुना स्कूललाई ग्रामिण क्षेत्रकै एक नमुना बनाउने अभियान स्वरुप स्कुलको सुविधा समपन्न ५ कोठेशौचालय भवन, भुकम्पमा राहत साथै बार्षिक रुपमा विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री प्रदान गर्दै आएको छ । तारुकाको एक दलित बस्थिमा अवस्थित नमुना जनजागृति स्कुलमा दलितका वालबालिका मात्र पठनपाठन गर्दै आएका छन् । काब्या बोर्डिङ स्कुलका प्रअ नवराज बास्कोटाको टिमले शिक्षाको पहुचमा आम दलित समुदायले कदम राख्न सहज वाातावरण बनाउदै उक्त स्कुलको शैक्षिक तथा जीणेदारमा लामो समय देखि निरन्तर रुपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । साथै सामुादायक भवन निर्माण गर्ने योजना बताएका छन् ।

वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

2018-01-23

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ । तर जाडो सकिने बेलामै भएतापनि मंगलबार ती विद्यार्थीको गोडामा एकएकजोर छालाको जुत्ता र दुईदुई जोरमोजा परेपछि उनीहरु दंग परेका छन्। पशुपतिनाथ नजिक जयवागेश्वरीस्थित वाल सारथी स्कुलमा अध्ययनरत ७६ जना विद्यार्थीलाई मंगलबार जुत्ता र मोजा उपहार दिइएको थियो । काव्य स्कुल नयाँबानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको पहल तथा अमेरिकास्थित निकेल्स फर नेपालकी अध्यक्ष क्रिस्टिन हकर्टको समन्वयमा विद्यार्थीले उपहारपाएका थिए । अमेरिकाको टेनेसी राज्यमा बस्दै आएकी नेपाली समाज टेनेसीकी सदस्य कृष्णा महर्जनले ७६ जना विद्यार्थीलाई मंगलबार विद्यालयमा आयोजितएक कार्यक्रममा जुत्ता रमोजा उपहार दिएकी थिइन । साथै उनले ती विद्यार्थीलाई खाजाकोलागि आवश्यक पर्ने खाद्यान्न पनि दिइन । चप्पलको भरमा विद्यालय जाने गरेको तस्वीर देखेपछिसामजसेवी कृष्णा महर्जनले आफ्नो छोरीको जन्मदिनको अवसरमा ती विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिएकी हुन । विद्यार्थीलाई जुत्ता र मोजा वितरण कार्यक्रममा दाता महर्जनका साथै विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष एवम् काव्य स्कुल नयाँ बानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलीप थापा, प्रेमराज अर्याल र रिजन खड्काले विद्यार्थीलाई जुत्तामोजा वितरण गरेका थिए । नीजि स्तरबाट स्थापना गरिएको सो विद्यालय पशुपतिनाथ र गुहेश्वरी मन्दीर आसपासका मन्दीरहरुमा मागेर जीवन यापन गर्नेका केटाकेटी र सडक वालवालिकालाई लक्षित गरि खोलिएको हो । माघ महिनामा माधव नारायणको मेला लाग्ने भएकोले सो विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या कहिले एकसयको हाराहारीमा पुग्ने र कहिले घट्ने गरेको विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले बताइन । मन्दीरको प्रांगणमा मागेर जीवन यापन गर्दै आएका सडक वालवालिका शिक्षाबाट वञ्चत नहुन भन्ने उद्धेश्य राखेर सो विद्यालय स्थापना गरिएको हो ।

SECOND TERM RESULT DISTRIBUTION.

2018-01-21

Dear parents and guardians, We are excited to announce that result of second -term examination shall be distributed on Monday (2074/10/08) at school . We request our respected guardians/parents to collect results of their wards from junior block after 9:0 A.M. till 10:00 A.M. We also invite you all to celebrate saraswoti puja happening in school at 8 :00 A.M. on the same date. Thank you

SCHOOL REOPENS

2018-01-17

Dear parents/ guardians It is to inform you that School reopens from thursday 18 th january, 2018.We are looking forward to see all the children in the school on the first day. We request our valued parents to make sure that our students are ready for the school. Thank you

Winter Vacation Homework (Grade 1-9)

2018-01-09

Dear Parents/Guardians, The winter vacation homework of grade 1 to 9 can now be downloaded from downloads section of Kavya School App. Thank you.

Winter Vacation Homework (Class 5-9)

2018-01-08

Dear Parents/Guardians, The winter vacation homework of class 5 to 9 can now be downloaded from downloads section Kavya School App. Thank you.